गुरु दलाई लामाद्धारा क्षमा याचना

काठमाण्डौं । धार्मिक गुरु दलाई लामाले महिलाबारे गरेको टिप्पणीको लागि माफी मागेका छन् । उनको कार्यालयले एउटा वक्तव्य जारी गर्दै दलाई लामाले महिलालाई वस्तुको रुपमा प्रस्तुत गर्ने कुराको सधैं विरोध गर्ने गरेको स्पष्टीकरण दिएको छ । बीबीसीसँगको एउटा अन्तरक्रियाको क्रममा उनलाई भावी दलाई लामा महिला हुन सक्छिन् कि सक्दिनन् भनेर सोधिएको थियो । त्यसमा उनले … Continue reading गुरु दलाई लामाद्धारा क्षमा याचना